Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


गभर्नर पौडेललाई कसले देलान् डेरा ? (सूचनासहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी शुरु भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको हो।

२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलद्धारा राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएपछि उहाँले आसोज २० गतेदेखि लागू हुने

अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा.

आगामी बजेटमा ‘महिलासँग राज्य’ कार्यक्रम आउँछ : उपाध्यक्ष डा.पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिलासँग राज्य कार्यक्रमलाई समेटेर बजेट ल्याउने योजना रहेको बताउनुभएको छ । उहाँले महिला हकहित र सिर्जना भएका समस्या समाधानका लागि छुट्टै

सुशासनका लागि यथार्थ तथ्यांक संकलन गर्न योजना उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं, असोज १५ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताउनु भएको छ । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो