काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ बल्खुस्थित अव्यवस्थित टहराहरु भत्काएको छ। महानगरपालिकाले बिहीबार बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडितको नाममा बनाइएका अस्थायी टहराहरू भत्काएको हो। महानगरका अनुसार यी टहराहरू