२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डायलेसिस सेवा पुनः सुचारु

काठमाडाैं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगन्ज मेडिकल कलेजद्वारा