१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


महाकाली अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सञ्चालन हुने

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्षित गरि डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने योजनाका साथ काम अघि बढाइएको