१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम