काठमाडौं, भदौ २८ । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले डन्डी बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरनमा सरकारले लगाएको भन्सार र अन्तशुल्क दरले डण्डी उद्योग प्रत्यक्ष प्रभावित भएको जनाएको छ