Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सुदूरपश्चिमा आज ठूली गौरा पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिममा आज (शुक्रबार) ठूली गौरा पर्व मनाइँदै छ । व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले