Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


‘ठमेल र दरबारमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ’

काठमाडौं । नयाँ वर्षको शुरुवातदेखि २४ सै घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।