Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन कारोबर सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले