Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही