२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएकाे छ । ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउन