Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


नेपालका प्रतिष्ठित औद्योगिक घरानाको वैदेशिक लगानी अपारदर्शी

काठमाडौं । कर व्यवस्था सहज भएका मुलुकमा कम्पनी खडा गरेर अपारदर्शी आर्थिक कारोबारमा नेपालका प्रतिष्ठित औद्योगिक घरानाको संलग्न रहेको दाबी गरिएको छ । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो