२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोक्याटोलमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सन्तोष चौधरीकी ५ वर्षीया छोरी हन्ना रहेकी छिन् । ट्याक्टरको ठक्करबाट