Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


माओवादी केन्द्रमा नफर्किने ऊर्जामन्त्रीको स्पस्टोक्ति

शनिबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले राजनीतिक विचार र एजेण्डा एमालेसँग मिलेकाले आफू एमालेमा नै रहने बताउनुभयो ।