Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा श्रीलंकाको जित

काठमाडौं । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । गाले इन्टरनेशनल स्टेडियममा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो ।