Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


विजुली बेच्न टेण्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ । आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट