२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी

काठमाडौं । काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरुविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा नै सहभागी भएको कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी र