Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय

काठमाडाैं । टिमुरे बजारको त्यो साढे तीन तले पक्की घरलाई सबैले गाउँकै सबैभन्दा सुरक्षित आश्रयस्थल मान्थे । छेउमै चीन सरकारले बनाइदिएको आधारभूत विद्यालय थियो, अगाडि गाडी पार्किङ गर्ने खुला कम्पाउण्ड