१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ