Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा आज बिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बाग्मति प्रदेश–०३–००१ ख १८४९