Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कोरोनाका कारण बाँके र सुर्खेतमा थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो