Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


किन स्थानीय चुनाव सार्न र टार्न खोजिदैछ ?

संसारका आदर्श राजनीतिज्ञ नेल्सन मण्डेला सरल भाषामा सगौरव भन्छन् –‘सबैका लागि काम, रोटी, पानी र नुन होस् । यो भनाइमा सर्वजन हिताय र सर्वजन सुखायको अभिव्यक्ति लुकेर रहेको छ ।