Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


टर्किस एयरलाइन्सको विमान काठमाडौंमा अवतरणको क्रममा पांग्रामा आगलागी

काठमाडाैं । टर्किसको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणको क्रममा पांग्रामा आगलागी भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा साेमबार बिहान पांग्रामा आगो लागेको हो । दमकल