११ असार २०८२, बुधबार | Thu Jun 26 2025


वातावारणमैत्री झोला प्रयोगमा जोड

काठमाडौं । रोटरी क्लब अफ् न्युरोड सिटीले वातावरणमैत्री झोला प्रयोग गर्न जनचेतनामुलक अभियान सुरु गरेको छ । शनिबार बिहान काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरेर रोटरी क्लबले प्लास्टिकको झोलाको विकल्पमा