काठमाडौं । निराश संगीतप्रेमीलाई उत्प्रेरणा दिने उदेश्यले गायक सविन भट्टराई र बिमल गौतमले र्याप गीत सार्वजनिक गरेका छन् । उत्प्रेरणा मुलक र्याप गीत ‘बाउन्स ब्याक’ को भिडियो सार्वजनिक भएको हो