झापा । नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको बजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम ल्याएको छ । नगदेबालीको रुपमा हेरिने अलैची खेतीलाई प्राथमिकता दिन कार्यक्रम ल्याईएको महासंघले जनाएको छ
काठमाडौं । झापाको दमक नगरपालिका–४ चियाबगानमा शनिबार बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा ९ च ९६७३ नम्बरको कारले पैदल हिंडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा
झापा । झापाको दमकमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत दमक नगरपालिका– ४ मा ना ८ ख ३३३३ नम्वरको ट्रकले प्रदेश नम्वर १–०४–
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको बिहिबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका
काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश–०३–००१–क २१२ नम्बरको ट्रिपरले साइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको
जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँ उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी
काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा
काठमाडौं । झापा गाउँपालिका सिमलडाँगीमा विद्युत सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । बुधबार बिहान भएको आगलागीबाट स्थानीय अब्दुल अली, अब्दुल जुलास अली, अमुल अली, अनावर
काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा आज (आइतबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको
काठमाडौं । झापा जिल्लामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमण कारण पाँच जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेर मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु बढी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको