Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री झापा र मोरङ जाँदै

काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ । पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको

झापामा ‘केमोमेली’ प्रतिकेजी हजारमा बिक्री, क्यान्सर, हङ्डी र मधुमेह रोगको अचुक औषधि

सुरेन्द्र भण्डारी (ईमेज)झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका

७० वर्षमा पनि पूर्व राजारानीको जवान प्रेम, ‘रोमान्टिक’ भिडियो भयो भाइरल

काठमाडौं । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कोमल शाहको ७० औं जन्मोत्सव मनाउने क्रममा झापाको होटल मेची क्राउन

अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ

झापा, माघ २६ । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता

गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नै छैन : झलनाथ खनाल

झापा, माघ २३ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नै नभएको बताउनुभएको छ । प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा

टहराबाट वार्षिक ७० लाख उठाउँदै नगरपालिका, संरचना निर्माणमा भने एक रुपैयाँ खर्चिएन

सुरेन्द्र भण्डारीझापा । जिल्लाकाे सुरुङ्गा बजार बाह्रैमास सञ्चालनमा आउने मुख्य बजार हो । तर पनि यो बजारको हविगत अहिले पनि उस्तै छ । बाँसको टहरामा सञ्चालन हुँदै आएको बजार सुधारकालागि

झापामा सर्वसाधारणकाे आक्रोश– ‘भोट माग्न त आउलान् नि, कसैलाई पनि दिन्न’

सुरेन्द्र भण्डारीझापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहानैदेखि झापाका विभिन्न चोक–चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैबाट सडकमा सवारी सञ्चालनमा रोक लगाएपछि यसको प्रभाव सर्वसाधारण र

झापामा एम्बुलेन्ससहित चार सवारी एकै ठाउँमा ठोक्कियो, दुईको मृत्यु, तीन गम्भीर घाइते

झापा । झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश

झापा स्पोर्टस अवार्ड फागुन २८ गते हुने

झापा, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको