Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


पार्टीकाे झण्डा जलाउने रास्वपाका नेतामाथि कारबाही गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ। बिहीबार राति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’