Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बझाङका वादी समुदायको अवस्था दयनीय

बझाङ, मंसिर ९ । बझाङको अति विपन्न वादी समुदायलाई भोकसँगै चिसोले सताएको छ । जग्गा–जमिन नहुँदा मागेरै गुजारा चलाउने यो समुदाय सरकारी सहयोगको आशामा छ । बझाङको थलारा गाउँपालिकाको खोली