१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


जोमसोम–खन्ती सडकमा कालोपत्रेकाे काम सुरू

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको