Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


बालबालिकाका लागि प्रयोग हुने जनसन एण्ड जनसनको पाउडर उत्पादन बन्द हुने

जनसन एण्ड जनसनले ३८ हजार मुद्दाको सामना गरिरहेको छ । महिलाहरुले दायर गरेको मुद्दामा जोनसनको उत्पादनमा महिलाहरुको ओवरी क्यान्सर भएको दाबी गरिएको छ ।