Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


‘जेनजी’ पुस्ताको भाेलि हुने भ्रष्टाचार विरोधी प्रदर्शनलाई मेयर बालेनकाे समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले साेमबारका लागि आह्वान गरिएको ‘जेनजी’ पुस्ताको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउनुभएको छ । मेयर शाहले आइतबार दिउँसाे सामाजिक सञ्जाल ट्विटरमार्फत साेही प्रदर्शनलाई