काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे
काठमाडौं । जेनजी आन्दोलनको समयमा तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले साेमबार जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा जेनजीको
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा गुरुङले सरकार र जेनजीबीचको सम्झौतामा भएको प्रगतिकाे बारेमा चासो राख्नुभएकाे
काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशैभरी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताउनुभएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बिहीबार
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेले जन–प्रदर्शन गरेका छ। वर्तमान सरकार प्रतिगमकाे बाटाेमा अघि बढेकाे संविधान विपरित भएकाे भन्दै एमालेले शनिबार जन प्रदर्शन गरेकाे हाे । अब नेकपा एमाले
काठमाडाैं । गत २३ गते जेनजी युवाकाे आन्दोलन क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा भएका छन्। सरकारले जेनजी आन्दोलनको मर्म अनुसारकाम नगरेको भन्दै उनीहरू शुक्रबार बिहान १० बजेदेखि माइतीघर मण्डलमा जम्मा
एजेन्सी। मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेनजी युवाहरुको आन्दोलन चर्किएको छ। प्रदर्शनकारी र प्रहरीबीच ब्यापक झडप भएको हाे। झडपमा परी १ सय २० जना घाइते भएका
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले जेनजी युवाकाे आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनीका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको बताउनुभएकाे छ। काठमाडौंमा आइतबार नेपाल चेम्बर
काठमाडाैं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइतेहरुलाई चार प्रकारमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको हो। मन्त्रालयका अनुसार अति गम्भीर,