Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सिन्धुलीमा जुनार शित भण्डारण भवन प्रयोगबिहीन हुँदा किसान निराश

सिन्धुली । सिन्धुलीमा जुनारलाई स्टोर गरी राख्ने उदेश्यले निर्माण गरिएको जुनार शित भण्डारण भवन प्रयोग बिहीन भएको छ । जुनार उत्पादनको समयमा शित भण्डार संचालन गराउन नसकिएपछि उत्पादित जुनारहरुलाई लामो