Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


रातिको समयमा यातायात संचालन नगर्न प्रशासनको अनुरोध

माधव पाेखरेल, उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले मौसम विज्ञान विभागको मौसमी बुलेटिन अनुसार एक सूचना जारी गर्दै रातिको समयमा यातायात सेवा संचालन नगर्न सम्बन्धित सरोकारबालाहरु सबैलाई अनुरोध गरेको छ