२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


तराईका जिल्लामा रासायनिक मलको कालोबजारी व्यापक

काठमाडौं । तराईका जिल्लाहरुमा लामो समयदेखि मलको अभाव हुँदा किसानलाई समस्या भएको छ । समयमा मल हाल्न नपाउँदा हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । केही बर्षअघि सहकारी संस्थावाट