Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नवलपरासीमा जिउँदो व्यक्ति मृत्यु प्रकरणमा वडाध्यक्षसहित ३ जना कारागार चलान

नवलपरासी । नवलपरासी जिल्ला अदालतले जिउँदो व्यक्तिको मृत्यु भएकाे दर्ता प्रमाणपत्र बनाइदिने कार्यमा संलग्न भएको अभियोगमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षिय