Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


नागढुंगा सुरूङमार्गको ‘ब्रेक थ्रु’ नेपाल र जापान सम्बन्धको महत्वपूर्ण कोशेढुंगा: जापानी राजदूत तोरू

काठमाडाैं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार भव्य समारोहबीच ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ । आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका