Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


जातकै कारण कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् जाहेरी

काठमाडौं, असार ३ । दलित भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया