Logo २४ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025


जसपा बारा अध्यक्ष पटेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनता सामाजवादी पार्टी (जसपा)का बारा जिल्ला अध्यक्ष अजय पटेललाई नियन्त्रणमा लिएको छ । बारा जिल्ला परवानिपुर नगरपालिका ५ निवासी ४५ वर्षिय पटेललाई

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय र प्रमिलाले उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । पार्टीले रामसहाय प्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाएको पार्टीका प्रचार विभाग प्रमुख

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टी (जसपा) लाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनुभएको छ

जसपाका रामसहाय यादव उपराष्ट्रपतिका उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । रामसहाय

दीपक याक्खाको अध्यक्षतामा जसपाको प्रदेश १ समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश १ समितिको पुनर्गठन गरेको छ । प्रदेशको आज सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा

राष्ट्रपति निर्वाचनबारे जसपा आन्तरिक छलफलमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आईतबार

जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकताबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकताको विषयमा छलफल सुरु भएको छ । जसपाको तर्फबाट वार्ता समितिका संयोजक रहनुभएका वरिष्ठ नेता राजेन्द्र

जसपा संसदीय दलको बैठक बुधबार पुनः बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बुधबार पुनः बस्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले बुधबार पुनः बैठक बस्ने जनाएको हो ।

जसपा र एकीकृत समाजवादीबीच एकता वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुने भएको छ । एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार सम्पन्न बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्रवीप