२२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


भोलि र पर्सिका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित

तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।

महन्थ ठाकुर भन्छन्–तटस्थ बस्छौं, अतिरिक्त आकांक्षा छैन

काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि

जसपाका ठाकुर पक्षलाई फकाउन प्रधानमन्त्री ओलीले बनाए संविधान संशोधन कार्यदल

काठमाडौं, जेठ ७ । सरकारले संविधान संशोधन गर्नका लागि कार्यदल बनाएको छ । मधेशी दलहरुले माग गरेबमोजिम संविधान संशोधनका लागि छलफल गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन

नयाँ सरकार गठनका सम्बन्धमा जसपा पनि छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले

जसपामा ठाकुर र यादवबीच सहमति भएपछि राजनीतिमा नयाँ मोड, मुलुक निर्वाचनमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा

जसपा गम्भिर संकटमा

रोमन आचार्यकाठमाडौं, जेठ ४ । सत्ताको बागडोर सम्हाल्न तयार भएको र पार्टीभित्रको विवाद समाधान भएको संकेत दिने गरी जनता समाजवादी पार्टीले निकालेको विज्ञप्तीको मसी सुक्न नपाउँदै पार्टीभित्र पुनः विवाद देखिएको

लुम्बिनी प्रदेशका जसपा ४ सांसद विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ २ । लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिट आइतबार सर्वोच्च अदालतले दर्ता गरेको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र

विधानविपरित महतोलाई संसदीय दलको नेता बनाउनेलाई कारबाही गर्ने यादव पक्षको चेतावनी

जसपा भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको

यादव पक्षीय बैठक बसिरहेकै बेला ठाकुरकाे विज्ञप्ति- ‘आज जसपाको कुनै बैठक डाकिएको छैन’

विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।

टर्‍याे नयाँ सरकार गठनको बाटो, ओली फेरि प्रधानमन्त्री नियुक्त हुँदै

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।