Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक आज बुधबार बस्दैछ ।

उपेन्द्रमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखियो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ

भट्टराई पक्षको छुट्टै बैठक जडिबुटीमा सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीमा सुरु भएको छ । बैठकमा भट्टराईले पार्टी रुपान्तरण÷पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस

जसपा औपचारिक फुट नजिक, भट्टराई र यावद पक्षले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजन नजिक पुगेको हो । भट्टराई

जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी

आफ्नै आधारक्षेत्रमा खुम्चिएपछि नयाँ समीकरणको प्रयासमा जसपा र लोसपा

केही स्थानीय तहमा नेकपा एमालेसँग तालेमेल गरे पनि लोसपाको अवस्था पनि जसपाको भन्दा फरक देखिएन । जसपा र लोसपालाई नेपाली कांग्रेस र एमाले जस्ता राष्ट्रिय दलले उनीहरूकै आधार क्षेत्रमा समेत

धनकुटामा कांग्रेसले सम्झौता उल्लंघन गरेको जसपाको आरोप

वैशाख १५ गते भएको सम्झौतामा जिल्ला समन्वय समितिको प्रमुख आफ्नो दलले पाउने सहमति भए पनि मंगलबार उम्मेदवार मनोनयन प्रक्रियामा अगाडी बढाउने क्रममा कांग्रेसले आफ्नै पार्टीबाट उम्मेदवार पठाएर धोका दिएको जसपा

सर्लाहीमा जसपाले खाता खोल्यो, बसबरीयाकाे अध्यक्षमा राम सिहासन निर्वाचित

पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा जसपाको अग्रता

कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ । जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका