२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


जर्मनीको एअरलान्समा पाइलटको हडताल, उडान रद्द

काठमाडौं । विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलिका उडान ठप्प हुने भएका छन् । पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द