Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


विकासको नमुना बन्दै भोजपुरको जरायोटार

गोकुल भुजेल भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाईपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै