Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


आचार्य बन्धु समाजको बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य निर्वाचित

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशको अध्यक्षमा जयराज आचार्य निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौंमा आचार्य बन्धु समाजको अधिवेशनबाट बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य दोस्रो पटक निर्वाचित हुनुभएको