३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्यायो : जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार अखिल नेपाल

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखानाको अध्ययन गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गर्नुभएको छ । अर्थमन्त्री शर्माले सोमबार मन्त्रालयमा राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनसँग छलफल

बजेट कृषिमा केन्द्रीत भएकाले उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

दाहाल र देउवाको प्रभावमा जनार्दन शर्मालाई सफाइ, एमालेको मौन समर्थन !

शर्माको पुनरागमन विधिको शासन नभएर लेनदेनको दाउपेचका रूपमा चर्चा हुने गरेको छ । अर्थमन्त्री शर्मालाई सफाइ दिलाउन प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव र एमालेको समेत मौन समर्थन

अर्थमन्त्री शर्मालाई २५ दिनपछि पुनः मन्त्रालयको कार्यभार

काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष

अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ । अर्थमन्त्री शर्माले आइतबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो । आजै अर्थमन्त्रीमा नियुक्त, सपथ र पदभार गर्नुभयो ।

संसदीय समितिलाई कल डिटेलसमेत हेर्न दिइएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको छ । साउन १५ अर्थात खिर खाने

अर्थमन्त्रीमा पुनः शर्मा नै नियुक्त हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने

जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन मान्य हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताउनुभएको छ । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उहाँले बहुमत