Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


चालु खर्च पनि धान्न नसक्ने अवस्थामा सरकार : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले अहिले चालु खर्च पनि धान्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुर्नउत्थानमा सार्वजनिक नीजि साझेदारी

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

चितवन, मंसिर ५ । अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य

राजनीतिक परिवर्तनको नेतृत्व अध्यक्ष दाहालले गर्नुभयो : अर्थमन्त्री शर्मा

मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताउनु भएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले

व्यवसायी मैत्री कर प्रणाली बनाउने सरकारको तयारी : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर १ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको छ । १० औँ राष्ट्रिय कर दिवसको

राजश्व संकलनमा १८ प्रतिशतले कमी

काठमाडौं, कात्तिक ३० । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलनमा १८ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष राजस्व संकलन ८२.८१ प्रतिशत भएको हो । मंगलबार महालेखा नियन्त्रकको

पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

समाजवादबारे कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २८ । अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने बताउनुभएको छ । राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद

पार्टीनिकट पत्रकारलाई अर्थमन्त्रीको निर्देशन– ‘मैले गल्ती गरेँ भने पनि भण्डाफोर गर्नुस्’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।

दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको