Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले

घाइते अर्थतन्त्र झन् मर्माहत हुँदै, अर्थमन्त्रीका एकपछि अर्को योजना असफलताको बाटोमा

अझ राजश्व जम्मा गर्ने जिम्मेवारी बोकेको मानिस फूलबाट पराग जम्मा गर्ने मौरीजस्तै हुनुपर्छ भन्ने मान्यता छ । अर्थशास्त्रमा भावना नभई अंकको वर्चस्व रहन्छ ।

आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अर्थमन्त्रीको दावी

काठमाडौं, मंसिर २३ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गर्नु भएको छ । बिहीबार अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताउनु भएको हो

निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन । दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने

भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियो : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो ।

नेपालमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ । उहाँले बढ्दो आयातलाई निरुत्साहित गरी नेपालमा उत्पादनका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो

सामुदायिक पुँजी निर्माणमा अर्थमन्त्रीको जोड

काठमाडौं, मंसिर १४ । अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि जोडिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन

अब अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।

अर्थतन्त्रमा गैरजिम्मेवार बन्दै अर्थमन्त्री, अर्थतन्त्र संकटोन्मुख दिशातिर

नारायणी लामिछानेकाठमाडौं, मंसिर ९ । नेपालमा राजनीतिक, व्यापारिक र दाताको दबाबका आधारमा बजेट बनाइएका कारण पूँजीगत खर्च हुन नसक्ने र आयोजना पनि पुरा हुन नसक्ने स्थायी समस्या छ । कोरोनाले

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर ८ । अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । पार्टी निकट शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै मन्त्री शर्माले पढ्ने जनशक्ति