२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।