१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


युक्रेनका ४ क्षेत्रको जनमत रुसमा गाभिने पक्षमा आएको रुसकाे दावी

काठमाडौं । पूर्वीयुक्रेनस्थित ४ वटा क्षेत्रमा गरिएको जनमत संग्रहमा स्वतन्त्रता पक्षधरको जित भएको रुसी अधिकारीहरुले दावी गरेका छन् । दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा मंगलबार हतार हतारमा गरिएको जनमत संग्रह